उम्मेदवारको गुनासो: ‘मतदाता को कहाँ बस्छन् भनेर पोखरा, काठमाडौँ खोज्दै हिँड्नु परेको छ ’ - pradeskhabar.com
Source: pkbr
मुस्ताङ: आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको चहल पहल बिस्तारै बढ्दै गएको छ । यहाँका केही मतदाता जिल्ला बाहिर रहँदा निर्वाचनले अपेक्षित गति नलिँदा निर्वाचन ‘हिउँद यामको हिउँ जस्तै जमेर’ बसेको छ । अक्सर यसअघिका स्थानीय तह निर्वाचन