जमलमा चार सवारी साधन एकापसमा ठोक्किँदा आगजनी, पाँच जना घाइते - nepalkhabar.com
Source: nkkb
काठमाडौंको जमलमा आज दिउँसो चार वटा सवारीसाधन एकापसमा ठोक्किँदा ठूलो आगजनी भएको छ। सामाजिक सञ्जालमा सार्वजनिक भिडियो र प्रत्यक्षदर्शीका अनुसार, तीव्र गतिमा रहेका गाडीहरू ठोक्किएलगत्तै एउटा सवारीमा सल्किएको आगो अन्य दुईमा पनि फैलिएको थियो। ‘गाडी दुर्घटनापछि आगलागी हुँदा चारपाँच जना घाइते भएका छन्’, काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका सूचना अधि...