Redirecting...

सुदूरपश्चिम एनपीएल क्रिकेटको क्वालिफायरमा प्रवेश - ujyaaloonline.com

सुदूरपश्चिम एनपीएल क्रिकेटको क्वालिफायरमा प्रवेश - ujyaaloonline.com
Source: unn

काठमाण्डौ – नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा अघिल्लो संस्करणको उपविजेता सुदूरपश्चिम रोयल्स क्वालिफायरमा पुगेको छ । त्रिवि क्रिकेट रंगशालामा हिजो भएको दोस्रो खेलमा चितवन राइनोजलाई ४९ रनले हराउँदै सुदूरपश्चिमले शीर्ष दुईको स्थान पक्का गरेको हो । योसँगै सुदूरपश्चिमले लगातार ६ खेल जितेको छ । सुदूरपश्चिमले दिएको १ सय ७० रनको लक्ष्य पछ्याएको चितवन १७ ओभर १ बलमा १ सय २० रनमै अलआउट भयो । चितवनका रवि बोपराले २९ र देव खनालले २८ रन बनाए । सुदूरपश्चिमका पुनीत मेहराले ३, दीपेन्द्रसिंह ऐरी, हिकमत महरा, अविनाश बो...