Redirecting...

कांग्रेस विशेष महाधिवेशन : भृकुटीमण्डपमा कार्यकर्ताको उत्साह [तस्बिरहरू] - ekantipur.com

कांग्रेस विशेष महाधिवेशन : भृकुटीमण्डपमा कार्यकर्ताको उत्साह [तस्बिरहरू] - ekantipur.com
Source: kant

नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनका लागि भेला भएका प्रतिनिधि तथा शुभेच्छुकहरूको उपस्थितिले महाधिवेशनस्थल भृकुटीमण्डपमा चहलपहल बढ्दै गएको छ ।