भारतद्वारा प्रतिनिधि सभा निर्वाचनका लागि २२३ सवारी साधन हस्तान्तरण - arthadabali.com
Source: ARDB
काठमाडौं / भारत सरकारले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि नेपाल सरकारलाई तेस्रो चरणअन्तर्गत २२३ वटा सवारी साधन हस्तान्तरण गरेको छ । बिहीबार