थाहै भएन : राज़ सायमी र श्रीतिका श्रेष्ठको नयाँ भावनात्मक प्रेम गीत २०८२ - www.osnepal.com
Source: osnp
काठमाडौं – नेपाली संगीतप्रेमीहरूका लागि नयाँ र रोमान्टिक गीत सार्वजनिक भएको छ। “थाहै भएन” शीर्षकको यो गीत २०८२ सालको नयाँ नेपाली भावनात्मक प्रेम गीत हो, जुन लोकप्रिय नेपाल आइडलका प्रतियोगी राज़ सायमीले प्रस्तुत गरेका छन्। गीतमा सुन्दरी श्रीतिका श्रेष्ठ र राज़ सायमीको अभिनयले प्रेमको गहिराइ र भावनालाई जीवन्त बनाएको छ। गीत बाल कृष्ण महारजन द्वारा […] The post थाहै भएन : राज़ सायमी र श्रीतिका श्रेष्ठको नयाँ भावनात्मक प्रेम गीत २०८२ appeared first on OSNepal.