उत्तराखण्ड बाढीमा परेका नेपालीको उद्धारका लागि पहल भइरहेको छ : प्रधानमन्त्री - www.drishtinews.com
Source: dist
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भारतको उत्तराखण्डमा यही साउन २० गते आएको बाढीमा नेपालका १७ जना परेको आशंका व्यक्त गरेका छन् । हाल तुर्कमेनिस्तान भ्रमणमा रहेका प्रधानमन्त्री ओलीले बाढीमा परेका नेपालीहरूको उद्धारका लागि कूटनीतिक पहल भइरहेको समेत बताएका छन् । प्रधानमन्त्री ओलीले शुक्रबार बिहान सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै यस्तो चिन्ता व्यक्त गरेका हुन् […]