एक महिना पनि टिकेन सोनलको मुख्यमन्त्री पद, विश्वासको मत नपाउने भएपछि दिए राजीनामा - nepalbahas.com
Source: nepb
२२ कात्तिक, काठमाडौं । विश्वासको मत नपाउने भएपछि मधेस प्रदेशका मुख्यमन्त्री जितेन्द्र सोनलले पदबाट राजीनामा दिएका छन् । उनले प्रदेशसभा बैठकमा आफ्नो राजीनामा घोषणा गरेका हुन् । आज प्रदेशसभामा विश्वासको मत लिने कार्यसूची थियो। तर, मत नपाउने भएपछि उनले राजीनामा घोषणा गरेका हुन् । लोकतान्त्रिक समाजवादी पार्टीका नेता सोनललाई गत २९ असोजमा प्रदेश प्र…