Redirecting...

बङ्गलादेशमा २०२४ को आन्दोलनमा सामुहिक हत्या गरी गाडिएका चिहानको थालियो उत्खनन - www.onlinekhabar.com

बङ्गलादेशमा २०२४ को आन्दोलनमा सामुहिक हत्या गरी गाडिएका चिहानको थालियो उत्खनन - www.onlinekhabar.com
Source: onkh

२१ मंसिर, ढाका । बङ्गलादेशी प्रहरीले गत बर्षको जनविद्रोहका क्रममा हत्या गरी परिवारको सहमतिविना गाडिएका करिब ११४ अज्ञात पीडितहरू रहेको विश्वास गरिएको सामूहिक चिहान आइतबारदेखि उत्खनन सुरु गरेको छ। विद्यार्थी आन्दोलनबाट सुरू भएको जनविद्रोहले पूर्वप्रधानमन्त्री शेख हसिनालाई अपदस्थ गरेको थियो । संयुक्त राष्ट्रसङ्घको सहयोगमा दशकौँदेखि विश्वव्यापी सामूहिक चिहानहरूमा उत्खनन गरी मृतकको पहिचान गर्ने मिशनको नेतृत्व गरेका…