भारतले के छान्ने-रुसी तेल कि अमेरिकी दबाब ? - www.kathmandupati.com
Source: kpti
काठमाण्डु – अमेरिकाले भारतलाई रूसी तेल खरिद बन्द गर्न दिएको धम्कीपछि प्रधानमन्त्री नरेन्द्र मोदी तनावमा परेका छन् । अमेरिकाले रूसी तेल खरिद बन्द गर्न भारतलाई तीन साताको समयसीमा दिएको हो । यदि भारतले रूसी तेल खरिद बन्द नगरेर भारतमाथि अमेरिकी भन्सार दर २५ प्रतिशतबाट ५० प्रतिशत पुर्याइने राष्ट्रपति डोनाल्ड ट्रम्पले चेतावनी दिएका छन् । प्रधानमन्त्री […]