सिद्धार्थ बैंकको डिजिटल भुक्तानीमा आक्रामक फड्को: ATM, मोबाइल बैंकिङ र कार्डमा ७% बजार हिस्सा - np.ictframe.com
Source: ictf
२१ कात्तिक २०८२, काठमाडौं । नेपालमा डिजिटल भुक्तानी तिब्र गतिमा विकास भइरहेको छ र विगत केही वर्षयता यस क्षेत्रमा उल्लेखनीय वृद्धि देखिएको छ । वित्तीय कारोबारको शैलीमा परिवर्तन ल्याउने डिजिटल भुक्तानी प्रणालीमा बैंकहरूले महत्वपूर्ण लगानी गर्दै आएका छन् । यसका कारण बैंक शाखा कार्यालयमा लाइन् बसेर कारोबार गर्ने संख्या घट्दो क्रममा छ । नेपालको डिजिटल […] The post सिद्धार्थ बैंकको डिजिटल भुक्तानीमा आक्रामक फड्को: ATM, मोबाइल बैंकिङ र कार्डमा ७% बजार हिस्सा appeared first on ICT Frame.