मनाङ केन्द्रबिन्दु भएर भूकम्पको धक्का - www.pardafas.com
Source: pfds
मनाङको थोचेलाइ केन्द्रबिन्दु बनाएर भूकम्प गएको छ । आइतवार दिउँसो १२ बजेर ५४ मिनेट जाँदा भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ। केन्द्रका अनुसार, ४.७ म्याग्निच्युडको भूकम्प गएको हो।