भिजिट भिसामा अख्तियारले मुद्दा नहालेपछि नाचेका म्याग्दीका सीडीओ गृहमन्त्रालय तानिए (भिडियोसहित) - www.sidhakura.com
Source: dhku
तिवारी तत्कालीन गृहमन्त्री रमेश लेखकको पालामा उनको निजी सचिव भएर काम गरेका थिए । भिजिट भिसा प्रकरणमा तिवारीलाई अख्तियारले २ पटकसम्म बयान लिएको थियो । अख्तियारले अनुसन्धानमै रहेको बताएपनि मुद्दा दायर नगरेपछि सोहि साँझ तिवारीले सामाजिक सञ्जालमा नाच्दै गरेको भिडियो पोस्ट गरेका थिए ।