Redirecting...

कांग्रेस सभापति थापाको अपिल : आज उम्मेदवार टुंग्याउँछौँ, ‘बेष्ट’ कोसिस गर्छौँ - farakdhar.com

कांग्रेस सभापति थापाको अपिल : आज उम्मेदवार टुंग्याउँछौँ, ‘बेष्ट’ कोसिस गर्छौँ - farakdhar.com
Source: FRDH

नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले आज दिनभरिमा उम्मेदवार टुंग्याइने बताएका छन् । अन्य पार्टीले धमाधम उम्मेदवार टुंगो लगाइराख्दा आन्तरिक कलहमा रुमलिएको कांग्रेसले भने अझै उम्मेदवारको टुंगो लगाउन सकिरहेको छैन । यही अन्योलताबीच सभापति थापाले समाजिक सञ्जाफलमार्फत एक भिडियो सन्देश सार्वजनिक गर्दै आजदिभरमा सबै उम्मेदवारको टुंगो लगाउने बताएका हुन् । उनले भनेका छन्, ‘आज दिनभरिमा सबै कुरा टुंग्याउँछौं । ‘बेष्ट’ कोसिस गर्छौं । सकेसम्म यसलाई राम्रो बनाउन ।’ उनले पार्टीको आधिकारिक टिकट पाउने व्य...