फाइनलमा पनि लुम्बिनीको सानदार बलिङ, पावरप्लेमै लियो तीन विकेट - farakdhar.com
Source: FRDH
दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) फाइनलमा लुम्बिनी लायन्सविरुद्ध सुदूरपश्चिम रोयल्सले खराब ब्याटिङ गरेको छ । उसले पावरप्ले अर्थात सुरुवाती ६ ओभरमा २० रन जोडेर महत्वपूर्ण तीन विकेट गुमाएको हो । सुदूरपश्चिमले तेस्रो विकेटको रूपमा आरिफ शेखलाई गुमायो । उनलाई शेर मल्लले ४.३ ओभरमा ६ रनमा एल्बीडब्लू आउट गरे । त्रिवि क्रिकेट स्टेडियममा टस जितेर ब्याटिङ रोजेको सुदूरपश्चिमले पहिलो विकेटको रूपमा विनोद भण्डारीलाई शून्यमै गुमायो । उनलाई पहिलो ओभरको अन्तिम बलमा रुबेन ट्रम्पलम्यानले क्याच आउट गराए । उनले नै २.३ ओभरमा...