Redirecting...

बालेन ‘पब्लिक डिबेट’ बाट भाग्न सुहाउला ? - farakdhar.com

बालेन ‘पब्लिक डिबेट’ बाट भाग्न सुहाउला ? - farakdhar.com
Source: FRDH

स्याल कुखुरा भएर सहर पसेछ। दिनभरि कुखुरासँग खेलेछ । उसलाई पत्ता लगाउनु थियो - गाउँ भरि कुन घरमा कति कुखुरा छन् । उ दिनभरि यो सिकार भोलिलाई, यो पर्सीलाई भन्दै हिसाब किताब गर्दा गर्दै साँझ परेछ । त्यसै बेला जंगलमा स्याल कराउन सुरु गरेछन्।  सहर पसेको स्यालले आफू कुखुरो हुँ भन्ने भुलेछ र स्यालसँगै बेस्सरी चिच्याउन थाले छ।  अहिलेको नेपाली राजनीतिमा बालेन शाह र रवि लामिछानेको हकमा यो लोककथा मिल्दोजुल्दो बनेको छ ‘पब्लिक डिबेट’  जीवनमा  राजनीति गर्ने उद्देश्य नराखेका बालेन ...