राप्ती नदीमा आपत्कालीन तटबन्ध निर्माण - pradeskhabar.com
Source: pkbr
बाँके । “वर्षा लाग्नु पहिले हामीलाई गाउँ डुबान हुने डरले सताउँथ्यो । तर यस पटक नदीमा आपत्कालीन तटबन्ध निर्माण गरेपछि हामी ढुक्क भएका छौँ”, यो भनाइ हो नरैनापुरका झिंगदेव वर्माको । उमेरले ६ दशक नाघेका