Redirecting...

‘बोर्डर २’ को तीन दिनको कमाइ ‘धुरन्धर’को भन्दा बढी - www.ukeraa.com

‘बोर्डर २’ को तीन दिनको कमाइ ‘धुरन्धर’को भन्दा बढी - www.ukeraa.com
Source: uker

मुम्बई : सनी देओलको फिल्म ‘बोर्डर २’ ले बक्स अफिसमा धमका मच्चाएको छ। ओपनिङ विकेन्ड (रिलिजको पहिलो तीन दिन) को कमाइमा यसले फिल्म ‘धुरन्धर’ लाई पनि पछि पारेको छ। फिल्मले पहिलो विकेन्डमा कुल १२९.८९ करोड भारतीय रुपैयाँ संकलन गरेको छ। स्मरण रहोस्, ‘धुरन्धर’ ले आफ्नो ओपनिङ विकेन्डमा करिब १०३ करोड कमाएको थियो। गत जनवरी २३ …