इजरायली नागरिकमाथि आक्रमणमा संलग्न दुई जना पक्राउ - nepallive.com
Source: nliv
पक्राउ पर्नेमा काभ्रपलान्चोकको तेमाल गाउँपालिका–६ घर भइ हाल काठमाडौंको स्वयम्भूमा बस्दै आएका २६ वर्षीय पेम्बा तामाङ, र नुवाकोटको ताँदी गाउँपालिका–४ घर भइ स्वयम्भूमा नै बस्दै आएका ३० वर्षीय आएका श्याम तामाङ रहेका छन्।