भिभो X300 प्रो फ्ल्यागशिप फोन: Dimensity 9500 र Gimbal-Grade क्यामेरा नेपालमा लन्च - np.ictframe.com
Source: ictf
२९ मंसिर, काठमाडौं । भिभोले आफ्नो नवीनतम फ्ल्यागशिप स्मार्टफोन भिभो एक्स३०० प्रो नेपाली बजारमा आधिकारिक रूपमा सार्वजनिक गरेको छ। व्यावसायिक मोबाइल फोटोग्राफीलाई नयाँ स्तरमा पुर्याउने उद्देश्यसहित तयार गरिएको एक्स३०० प्रोले अत्याधुनिक जाइस क्यामेरा प्रविधि, उच्चस्तरीय कार्यसम्पादन र उन्नत सफ्टवेयर अनुभवलाई एउटै डिभाइसमा समेटेको छ, जसले यसलाई भिभोको अहिलेसम्मकै सबैभन्दा परिष्कृत स्मार्टफोन बनाएको छ । भिभो […] The post भिभो X300 प्रो फ्ल्यागशिप फोन: Dimensity 9500 र Gimbal-Grade क्यामेरा नेपालमा लन्च appeared first on ICT Frame.