दसैँ पछिको पहिलो कारोबार दिन उच्च अङ्कले घट्यो नेप्से - www.drishtinews.com
Source: dist
दसैँ बिदा पछिको पहिलो कारोबार दिन नेप्से परिसूचक उच्च अङ्कले घटेको छ । दसैँ अघिको अन्तिम कारोबार दिन सामान्य अङ्क बढेर बन्द भएको नेप्से, आज भने घटेर बन्द भएको हो । मङ्गलवार नेप्से परिसूचक ५८.५५ अङ्क घटेर २६०४.९६ विन्दुमा झरेको छ। त्यस्तै, सेन्सेटिभ इण्डेक्स ७.८८ अङ्क घटेको छ भने फ्लोट इण्डेक्स ३.८८ अङ्क र सेन्सेटिभ […]