निर्वाचनको विकल्प छैनः मन्त्री सिन्हा - www.imagekhabar.com
Source: imkh
काठमाडाैं। कानून, न्याय तथा संसदीय मामिलामन्त्री अनिलकुमार सिन्हाले निर्वाचनको विकल्प नरहेको बताउनुभएको छ। निर्वाचनकाे बारेमा सरकारसँग निर्वाचन आयोगले मंगलबार गरेको छलफलका क्रममा उहाँले यस्तो बताउनुभएको हो । निर्वाचनलाई भयमुक्त, समावेशी तरिकाबाट प्रभावकारी रुपमा सम्पन्न गर्न जरुरी रहेको बताउनुभयो । निर्वाचनलाई कम खर्चिलो बनाउन, निर्वाचनको माध्यमबाट सक्षम जनप्रतिनिधि र संविधानका पालकहरु प्रतिनिधि सभामा पठाउन सोच्नुपर्नेमा उहाँकाे […] The post निर्वाचनको विकल्प छैनः मन्त्री सिन्हा appeared first on Imagekhabar - Online News Portal of Nepal.