Redirecting...

ईश्वर पोखरेलले गराए उम्मेदवारी दर्ता - www.onlinepana.com

ईश्वर पोखरेलले गराए उम्मेदवारी दर्ता - www.onlinepana.com
Source: onpa

काठमाडौं । नेकपा एमालेको अध्यक्ष पदका लागि ईश्वर पोखरेलले आफ्नो उम्मेदवारी दर्ता गराएका छन् । काठमाडौंको भृकुटीमण्डपमा जारी बन्दसत्रमा अहिले उम्मेदवारी दर्ताको क्रम चलिरहेको छ । सो क्रममा पोखरेलले केहीबेरअघिमात्रै आफ्नो उम्मेदवारी दर्ता गराएका हुन् । The post ईश्वर पोखरेलले गराए उम्मेदवारी दर्ता appeared first on Nepal'S Largest Digital Online Newspaper (Magazine).