सिंहदरबारमा मन्त्रिपरिषद् बैठक - gorkhapatraonline.com
Source: gork
काठमाडौँ, माघ ८ गते । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा भर्खरै मन्त्रिपरिषद् बैठक सुरु भएको छ । केही मन्त्री राजीनामा दिएर फागुन २१ गतेको प्रतिनिधि सभाको उम्मेदवार बनेपछि...