धनगढी उपमहानगरमा सर्प उद्धार कार्यक्रम प्रभावकारी बन्दै (भिडियाे रिपाेर्ट) - www.imagekhabar.com
Source: imkh
कैलाली। कैलालीको धनगढी उपमहानगरपालिकाले २ वर्ष ३ महिनाको अवधिमा ३ हजार बढी सर्पको उद्धार गरेको छ। उपमहानगरले २०७९ सालकाे असार महिनादेखि शुरु गरेको सर्प उद्धार कार्यक्रम अन्तर्गत हालसम्म विभिन्न प्रजातिका ३ हजार ८५ सर्पको उद्धार गरी वनजंगल आसपासको सुरक्षित ठाउँमा छाडिएको हो । समयमै सर्पको उद्धार हुन थालेपछि त्रसित बन्नुपर्ने वातावरण हटेकाे छ। धनगढी उपमहानगरले […] The post धनगढी उपमहानगरमा सर्प उद्धार कार्यक्रम प्रभावकारी बन्दै (भिडियाे रिपाेर्ट) appeared first on Imagekhabar - Online News Portal of Nepal.