शिक्षक संघ-संगठनलाई मान्यता नदिने सरकारकाे निर्णय (सूचनासहित) - www.imagekhabar.com
Source: imkh
काठमाडौं । शिक्षा विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले शिक्षक, प्राध्यापक तथा कर्मचारीहरूले पेशागत आचरण र कर्तव्यविपरीत राजनीतिक गतिविधिमा संलग्न भएको र शैक्षिक गुणस्तर खस्किएको गुनासो आएको बताउनुभएकाे छ। साेही गुनासाेसँगै राजनीतिक क्रियाकलापमा संलग्न हुनेलाई प्रचलित कानून अनुसार पदबाट बर्खास्तसम्मको कारबाही गर्ने उहाँले चेतावनी समेत दिनुभएकाे हाे। मन्त्री पुनले आइतबार एक सूचना जारी गर्दै कुनै पनि […] The post शिक्षक संघ-संगठनलाई मान्यता नदिने सरकारकाे निर्णय (सूचनासहित) appeared first on Imagekhabar - Online News Portal of Nepal.