माउन्ट एभरेस्ट अन्तर्राष्ट्रिय तेक्वान्दो फागुनमा - ekantipur.com
Source: kant
चौथो माउन्ट एभरेस्ट अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगिता (डब्लूटी जी वान) तथा दोस्रो माउन्ट एभरेस्ट जीसीएस अन्तर्राष्ट्रिय पुम्से प्रतियोगिता (डब्लूटी जी वान) फागुन १ देखि हुने भएको छ ।