Redirecting...

चितवनले पाेखरालाई दियाे १ सय २१ रनकाे लक्ष्य - ujyaaloonline.com

चितवनले पाेखरालाई दियाे १ सय २१ रनकाे लक्ष्य - ujyaaloonline.com
Source: unn

काठमाण्डाै – नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा चितवन राइनाेजले पाेखरा एभेन्जर्सलाई १ सय २१ रनकाे लक्ष्य दिएकाे छ । कीर्तिपुरकाे त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेकाे चितवनले २० ओभरमा ६ विकेट गुमाएर १ सय २० रन बनायाे । चितवनका देव खनालले ४१ बलमा ३५, अल्पेश रामजानीले २२ बलमा ३३ रन बनाए । पाेखराका धनञ्जय लक्षणले ३ विकेट लिए । यस्तै आज भएकाे पहिलाे खेलमा सुदूरपश्चिम राेयल्सलाई हराउँदै विराटनगर किङ्ग्स क्वालिफायरमा पुगेकाे छ । सुदूरपश्चिमले दिएकाे १ सय ४८ रनकाे लक्ष्य ५ विकेट गुमाएर ११ ओभर ...