सामान्य विवादमा दोलखामा जेठाजुले गरे बुहारीको हत्या - ekantipur.com
Source: kant
दोलखाको कालिञ्चोक गाउँपालिका–५ मा जेठाजुले धारिलो हतियार प्रयोग गरेर बुहारीको हत्या गरेका हुन् ।