पञ्चायतदेखि बालेनसम्मले प्रयोगशाला बनाएको खुलामञ्च: खुला रहनेमै संशय - ukaalo.com
Source: uklo
काठमाडौँ– “खुलामञ्च अब सधैँका लागि खुल्ला हुँदैछ....।” गत कात्तिक २७ गते काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले खुलामञ्चबारे साढे ३ मिनेटको भिडियो फेसबुकमा पोस्ट गर्दै यस्तो लेखेका थिए। मेयर निर्वाचित हुनुअघि सम्पदाप्रेमीका रूपमा आफूलाई चिनाएका, तर मेयर बनेसँगै खुलामञ्चमा अन्डरगाउन्ड रिचार्ज