सुजाताको दाबी-पार्टी फुटेको छैन - www.kathmandupati.com
Source: kpti
काठमाण्डु – नेपाली कांग्रेसकी नेतृ सुजाता कोइरालाले कांग्रेस सभापति गगनकुमार थापालाई शुभकामना दिएकी छन् । पार्टीको महाधिवेशन विवादमा शेरबहादुर देउवाको पक्षमा उभिएकी कोइरालाले शनिबार सामाजिक सञ्जालमा भिडियो सन्देश जारी गरेर सभापति थापालाई बधाई दिँदै अहिलेको अवस्थालाई लिएर दिक्क नमान्नसमेत आग्रह गरेकी छन् । कांग्रेसमा युवाले चाहेको जस्तो परिवर्तन आएको बताउँदै त्यसलाई सबैले स्वीकार्नु पर्ने उनको […]