Redirecting...

चुनावका लागि सरकारले राजनीतिक दलसँग संवाद गर्नुपर्छ : माधव नेपाल    - www.onlinekhabar.com

चुनावका लागि सरकारले राजनीतिक दलसँग संवाद गर्नुपर्छ : माधव नेपाल    - www.onlinekhabar.com
Source: onkh

२९ मंसिर, सिन्धुली । नेपाली कम्युनिस्ट पार्टीका सहसंयोजक माधवकुमार नेपालले सरकारले निर्वाचनका लागि राजनीतिक दलहरूसँग घनिष्ट संवाद गर्नुपर्ने बताएका छन् । सोमबार बिहान सिन्धुलीमाढीमा प्रेस सेन्टर नेपालले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा उनले आफूहरू निर्वाचनको पक्षमा भए पनि सरकार र राजनीतिक दलबीच गहन वार्ता हुन नसकेको बताए। 'सरकारले निर्वाचनको वातावरण बनाएको छ भन्न पनि नमिल्ने…