Redirecting...

पार्टी जोगाउन कांग्रेसका २५ नेताहरूले गरे सभापति देउवालाई आग्रह - www.kathmandupati.com

पार्टी जोगाउन कांग्रेसका २५ नेताहरूले गरे सभापति देउवालाई आग्रह - www.kathmandupati.com
Source: kpti

काठमाण्डु – नेपाली कांग्रेसका २५ केन्द्रीय सदस्यहरूले विशेष महाधिवेशनले पार्टी विभाजनमा जान सक्ने चेतावनी दिएका छन् । उनीहरूले विशेष महाधिवेशन भए पार्टी विभाजन हुन सक्ने भन्दै जोगाउन सभापति शेरबहादुर देउवालाई आग्रह गरेका छन् । शुक्रबार बिहान सभापति देउवालाई भेट्न उनको निवास महाराजगञ्ज पुगेका केन्द्रीय सदस्हरूले पार्टी जोगाउन देउवालाई आग्रह गरे । उनीहरू कांग्रेसमा निर्वाचनअगावै महाधिवेशन […]