आगलागीका कारण चौथो तलामा बेहोस ७० वर्षीया वृद्धालाई भित्ता फोरेर उद्धार गरियो - nepalkhabar.com
Source: nkkb
सुर्खेतको वीरेन्द्रनगर नगरपालिका-३ मङ्गलगढी चोकनजिक रहेको मानिकेज ऊर्जा पसलमा भएको आगलागीमा परी निसासिएकी वृद्ध महिलाको उद्धार गरिएको छ। सोमबार साँझ आगलागीले जलिरहेको घरबाट ७० वर्षीया तुलसी भुसालको उद्धार गरिएको हो। नेपाली सेनाका उपसेनानी मनोज कुँवर र नेपाल प्रहरीका प्रहरी निरीक्षक राजन भट्टराईको टोलीले भवनको भित्ता फोरेर चौथो तलाबाट बेहोस अवस्थामा ...