Redirecting...

बाढीपहिरोका कारण करीब १० करोड बराबरको क्षति - www.kathmandupati.com

बाढीपहिरोका कारण करीब १० करोड बराबरको क्षति - www.kathmandupati.com
Source: kpti

काठमाण्डु – असोज १७ र १८ गतेको अविरल वर्षापछि आएको बाढीपहिरोका कारण करीब १० करोड रुपैयाँ बराबरको क्षति भएको अनुमान गरिएको छ । ऊर्जा, जलस्रोत, भौतिक पूर्वाधार र शहरी विकास मन्त्रालयले जारी गरेको विज्ञप्तिअनुसार नदी कटान, डुबान र बाढीका कारण करोडौंको क्षति भएको हो । ‘प्रारम्भिक विवरणअनुसार करीब १५०० मिटर तटबन्ध कटान भई जम्मा करीब […]