Redirecting...

समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिने दलहरुलाई निवेदन दिन आयोगको आह्वान - ujyaaloonline.com

समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिने दलहरुलाई निवेदन दिन आयोगको आह्वान - ujyaaloonline.com
Source: unn

काठमाण्डौ – निर्वाचन आयोगले आउँदो प्रतिनिधिसभा सदस्य चुनावका लागि समानुपातिक निर्वाचन प्रणालीतर्फको निर्वाचनमा भाग लिन चाहने दलहरूलाई निवेदन दिन आह्वान गरेको छ । आयोगले आज सूचना निकाल्दै यो प्रणालीतर्फको कार्यक्रम भोलिदेखि शुरू हुने भएकाले स्वीकृत निर्वाचन कार्यक्रमअनुसार पर्सि बिहान १० बजेदेखि २३ गते दिउँसो ४ बजेसम्म प्रणालीमा भाग लिन चाहने राजनीतिक दललाई निवेदन पेश आग्रह गरेको हो । आयोगले गएको आइतबारदेखि समानुपातिक निर्वाचन प्रणालीतर्फका लागि आयोगको कान्तिपथमा रहेको कार्यालयमा निर्वाचन अधिकृतको कार्यालय स्था...