Redirecting...

लुम्बिनीले टस जित्यो, विराटनगरले पहिला ब्याटिंग गर्ने - corporatekhabar.com

लुम्बिनीले टस जित्यो, विराटनगरले पहिला ब्याटिंग गर्ने - corporatekhabar.com
Source: cork

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आजको खेलमा लुम्बिनी लायन्सले टस जितेर पहिलो बलिङ गर्ने निर्णय लिएको छ । लुम्बिनीका कप्तान रोहित पौडेलले टस जितेर बलिङ गर्ने निर्णय गरेका हुन् । योसँगै विराटनगर किंग्सले पहिला ब्याटिंग गर्ने भएको छ । आजको खेलमा विराटनगरबाट फाफ डु प्लेसिसले एनपीएलमा डेभ्यु गरेका छन् । The post लुम्बिनीले टस जित्यो, विराटनगरले पहिला ब्याटिंग गर्ने appeared first on corporatekhabar : Nepals first corporate news magazine and portal.