Redirecting...

मनसुनजन्य विपद्मा परी ४६ जनाको मुत्यु, इलाममा बढी मानवीय क्षति - healthbani.com

मनसुनजन्य विपद्मा परी ४६ जनाको मुत्यु, इलाममा बढी मानवीय क्षति - healthbani.com
Source: htlt

अविरल वर्षा, बाढी र पहिरोका कारण हालसम्म ४६ जनाको मृत्यु भएको छ भने पानी रोकिएकाले जनजीवन क्रमशः सामान्य बन्दै गएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको आज मध्यान्हसम्मको विवरणअनुसार मनसुनजन्य विपद्बाट मुलुकभर ६ जना बेपत्ता भएका छन् भने २४ घाइते भएका छन् । सशस्त्र प्रहरी बलले भने मनसुनजन्य विपद् र यहीबीचको सवारी दुर्घटनासमेत गरी हालसम्म ५५...