Redirecting...

एमालेले दायर गरेको प्रतिनिधिसभा विघटनविरुद्धको रिटमा सर्वोच्चको कारण देखाऊ आदेश - ujyaaloonline.com

एमालेले दायर गरेको प्रतिनिधिसभा विघटनविरुद्धको रिटमा सर्वोच्चको कारण देखाऊ आदेश - ujyaaloonline.com
Source: unn

काठमाण्डाै – सर्वोच्च अदालतको संवैधानिक इजलासले नेकपा एमालेले दायर गरेको प्रतिनिधिसभा विघटनविरुद्धको रिटमा कारण देखाऊ आदेश जारी गरेको छ । प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतसहितको पाँच न्यायाधीशको संवैधानिक इजलासले ७ दिनभित्र लिखित जवाफ पेश गर्न आदेश दिएकोे हो । त्यस्तै इजलासले यसअघि दर्ता भएर विचाराधीन रहेका प्रतिनिधिसभा विघटनविरुद्धका रिटहरूसँगै राख्न पनि आदेश गरेको छ । प्रतिनिधिसभा पुनर्स्थापना हुनुपर्ने भन्दै एमालेका तर्फबाट विघटित संसदीय दलका प्रमुख सचेतक महेश बर्तौला र सचेतक सुनिता बरालले रिट द...