उदयपुरको प्रमुख सुन्तला जोन बन्दै लिम्चुङबुङ - biznessnews.com
Source: busi
उदयपुर- यहाँका पहाडी गाउँपालिकामध्ये लिम्चुङबुङ दुई वर्षदेखि जिल्लाको प्रमुख सुन्तला जोन बन्दै गएको छ। लिम्चुङबुङ-५ बलाम्ता चलेसटेम्माका सुन्तला उत्पादक कृषक रेसराज राईका अनुसार पाँच वर्षअघिसम्म गाउँमा