Redirecting...

वाणिज्य बैंकहरुको नयाँ ब्याजदर सार्वजनिक - nepallive.com

वाणिज्य बैंकहरुको नयाँ ब्याजदर सार्वजनिक - nepallive.com
Source: nliv

बैंकहरुले सार्वजनिक गरेको नयाँ ब्याजदर अनुसार व्यक्तिगत मुद्दती निक्षेपको अधिकतम ब्याजदर औषतमा ४.८३ प्रतिशत विन्दुमा झरेको छ । जबकी यस्तो ब्याजदर मंसिर महिनामा ५.०४ प्रतिशत विन्दुमा थियो ।