गोवाको नाइट क्लबमा आगलागी हुँदा ४ नेपालीको मृत्यु (सूचीसहित) - www.sidhakura.com
Source: dhku
गोवा सरकारले सार्वजनिक गरेको सूचीमा उल्लेख भए अनुसार मृत्यु हुने नेपालीहरुमा चुर्णबहादुर पुन, विवेक कटवाल तथा सविन र सुदीप रहेको छन् । उनीहरु नेपालका भनिए पनि ठेगाना खुलेको छैन । गोवा सरकारले शव नेपाल पठाउने व्यवस्था मिलाइने जनाएको छ ।