बागलुङमा विकास भित्रिँदै गर्दा बिर्सिइँदै गाउँको मौलिकता - ukaalo.com
Source: uklo
बागलुङ– सडकले नजोडिएका बागलुङका ग्रामीण क्षेत्र कमै छन्। केही गाउँ जोडिने क्रममा छन्। सडकले जोडिएपछि ग्रामीण क्षेत्रमा बिस्तारै विकास पनि हुँदैछ, तर मौलिकता भने टुट्दै छन्। पूर्व पाँचथरको चियोभञ्ज्याङदेखि बैतडीको झुलाघाटसम्म जोडिएको मध्यपहाडी लोकमार्ग, चीन–भारत जोड्ने कालीगण्डकी कोरिडोर र तराई–पहाड