ओलीले भने : महाधिवेशनमा मेरो निर्देशनात्मक मन्तव्य आउँछ, त्यसमा बोल्न पनि पाइँदैन, अनि महाधिवेशन सकिन्छ - www.lokpath.com
Source: LKPT
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीको ११ औँ महाधिवेशन आफ्नो निर्देशनात्मक मन्तव्यपछि बिनाछलफल सकिने बताएका छन् । उनले ११ औँ महाधिवेशनमा आफ्नो तर्फबाट उद्घाटन मन्तव्य मात्रै आउने र त्यसमा छलफल पनि नहुने बताएका छन् । एमालेको केन्द्रीय शिक्षा तथा मानव स्रोत विभागले आयोजना गरेको विद्वत वर्गको अन्तरसंवाद कार्यक्रममा ओलीले भने, ‘यसपल्ट मैले […]