गाउँमा लोप हुँदै कोदो, सहरमा धनाड्यको रहरको परिकार - pradeskhabar.com
Source: pkbr
काठमाडौं । ग्रामीण भेगका पाखोबारी पहिले कोदो खेतीले ढाकिने गरेका हुन्थे। ती पाखोबारी आजभोली बन्जर बनेका छन्। मानिस पहाड छोडेर तराई झर्न थाले। पहाडमै भएकाहरूको रोजाइमा पनि भात पर्न थाल्यो। त्यसैले पछिल्लो समय कोदो खेती लोप