Redirecting...

राष्ट्रिय जनमोर्चाको चुनावी घोषणा-पत्र बुटवलबाट सार्वजनिक - ekantipur.com

राष्ट्रिय जनमोर्चाको चुनावी घोषणा-पत्र बुटवलबाट सार्वजनिक - ekantipur.com
Source: kant

राष्ट्रिय जनमोर्चाले संघीयता खारेजीको मुख्य एजेण्डासहितको चुनावी घोषणापत्र बुटवलमा सार्वजनिक गरेको छ ।बुधबार बुटवलमा आयोजित पत्रकार भेटघाट कार्यक्रममार्फत राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले प्रतिनिधिसभा निर्वाचन घोषणा-पत्र–२०८२ सार्वजनिक गरेका हुन् ।