Redirecting...

फागुन २१ को निर्वाचन गराउन सरकार प्रतिबद्ध छ : स्वास्थ्यमन्त्री गौतम - www.lokpath.com

फागुन २१ को निर्वाचन गराउन सरकार प्रतिबद्ध छ : स्वास्थ्यमन्त्री गौतम - www.lokpath.com
Source: LKPT

काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री डा. सुधा गौतमले सरकार समयमा नै निर्वाचन सम्पन्न गराउन कटिवद्ध रहेको बताएकी छन् । सोमबार भक्तपुर क्यान्सर अस्पतालको ३१औँ वार्षिकोत्सव कार्यक्रममा बोल्दै उनले सो कुरा बताएकी हुन् । मन्त्री गौतमले सरकारको मुख्य म्यान्डेट आगामी फागुन २१ गतेको निर्वाचन सम्पन्न गराउनु रहेको उल्लेख गर्दै त्यसलाई समयमा सम्पन्न गराउनका लागि आवश्यक वातावरण […]