प्रधानमन्त्री कार्की र पूर्वराष्ट्रपति डा. यादवबिच भेटवार्ता - gorkhapatraonline.com
Source: gork
काठमाडौँ, कात्तिक १९ गते । प्रधानमन्त्री सुशीला कार्की र पूर्वराष्ट्रपति डा. रामवरण यादवबिच शिष्टाचार भेटवार्ता भएको छ।प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा आगामी निर्वाचनको त...