झुम्का कारागारबाट बलत्कार मुद्दामा सजाय काटीरहेका एक कैदी भागे - www.sidhakura.com
Source: dhku
उनलाई कारागारको बी ब्लकमा राखिएको थियो । सामूहिक बलात्कारको घटनामा संलग्न खत्रीलाई जिल्ला अदालत सुनसरीले २०८१ चैत २५ गते १३ वर्ष कैद सजाय सुनाए पनि उनी साउन २१ गते मात्रै कारागार चलान भएका थिए