चुनाव हारेपछि तेह्रथुम लागे भानुभक्त, मोरङ-३ को टिकट राईलाई - www.onlinekhabar.com
Source: onkh
३ माघ,विराटनगर । एमालेको सुरक्षित क्षेत्र मानिएको मोरङको क्षेत्र नम्बर ३ मा दुई पटक प्रतिस्पर्धा गरेपछि एमाले सचिव तथा पूर्वमन्त्री भानुभक्त ढकाल तेह्रथुम फर्किएका छन् । २०७४ सालमा मोरङ क्षेत्र नम्बर ३ आएका उनले कांग्रेस उम्मेदवार डाक्टर सुनिल शर्मालाई पराजित गरे । २०७९ सालको निर्वाचनमा शर्मासँगै पराजित भएपछि उनी मोरङ क्षेत्र नम्बर ३ जान छाडेका…